चैत्र १८, २०८२ बुधबार | ११:३६:२६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

जावलाखेल र एपिएफको पहिलो हाफमा बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको जारी खेलमा जावालाखेल युथ क्लब र एपिएफ क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा जारी खेलबाट दुवै टोली तीन अंक जोड्दै तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा छन् ।

२०औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेजको पासमा सुनिल खड्काले गरेको प्रहार गोलपोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

४०औं मिनेटमा अन्गुना जुनियरले बक्सबाहिरबाट गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिदा जावालाखेल अवसर लिनबाट चुक्यो ।

पहिलो हाफको इन्जुरी समयमा एपिएफका मणि कुमार लामाले हानेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।

जावलाखेल सात खेलमा सात अंकसहित नवौ स्थानमा छ भने समान खेलमा ६ अंक बटुलेको एपिएफ दशौं स्थानमा छ ।

यसअघि शुक्रबार सम्पन्न खेलमा पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लबले १–१ को बराबरी खेलेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो