चैत्र १४, २०८२ शनिबार | २१:३७:५०
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

अवसरको सदुपयोग गर्न सकेनौः सातदोबाटोका प्रशिक्षक सुरज महर्जन

काठमाडौं । सातदोबाटो युथ क्लबका प्रशिक्षक सुरज महर्जनले पाएको अवसर सदुपयोग गर्न नसक्दा संकटा क्लबसँग अंक बाँड्नु परेको बताएका छन् ।

सातदोबाटोले अग्रता लिए पनि शुक्रबारबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको आठौ चरणको पहिलो खेलमा संकटासँग १-१ को बराबरी खेलेको हो 

‘हामीले आज संकटाविरुद्ध अग्रता लिए पनि रक्षक र गोलकिपरबिचको तालमेल अभावमा गोल खान पुग्यौ’',महर्जनले भने, हामीले गोलको धेरै अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनौ । '

महर्जनले सहिद स्मारक ‘ए ’डिभिजन लिगको उत्कृष्ट लयमा रहेको संकटाविरुद्ध टोलीले गरेको प्रदर्शनमा भने सन्तुष्ट रहेको बताए ।

‘हाम्रो लक्ष्य तीक अंक लिने नै थियो तर हामी सफल भएनौ’ महर्जनले भने, ‘आज जित हात पार्न सकेको भए हामीले सायद स्वभाविक लय भेट्टाउथ्यौ जस्तो लाग्छ ।’

सातदोबाटो आठ खेलमा आठ अंकसहित नवौ स्थानमा छ । संकटा भने १४ अंकसहित तेस्रो स्थानमा यथावत छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो