चैत्र १८, २०८२ बुधबार | ०९:२०:१२
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

ट्रिपियर न्युक्यासलमा

लन्डन । एथ्लेटिको मड्रिडका डिफेन्डर केइरन ट्रिपियर इङ्लिस क्लब न्युक्यासल भित्रिएका छन् ।

न्युक्यासलको स्वामित्व अक्टोबर साउदी अरेबियाका धनाड्यले लिएपछि क्लबले पहिलो पटक इङ्ल्यान्ड ३१ वर्षीय ट्रिपियरलाई भित्र्याएको हो । यद्यपि क्लबले ट्रिपियरलाई भित्र्याउँदाको रकम भने सार्वजनिक गरेको छैन् ।

‘म न्युक्यासलजस्तो उत्कृष्ट क्लबमा सहभागी हुन पाउँदा निकै खुसी छु । एथ्लेटिकोमा मैले आफ्नो समय निकै रमाइलोका साथ बिताए । म एसटी जेम्स पार्कमा न्युक्यासलको खेलाडीका रुपमा सार्वजनिक हुन निकै उत्साहित छु,’ ट्रिपियरले भने ।

ट्रिपियर र न्युक्यासलबीच दुई वर्ष ६ महिनाको सम्झौता भएको हो ।

टोटनहमका पूर्व खेलाडी ट्रिपियरले एथ्लेटिको मड्रिडबाट पछिल्लो सिजनको ला लिगा जितेको थिए । यस्तै उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ३५ खेल खेलेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो