चैत्र ९, २०८२ सोमबार | १०:२४:०९
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

एस्टन भिल्लासँग जोडिँदै कौटिन्हो

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला भित्रिने भएका छन् ।

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानाेले शुक्रबार कोटिन्हो एस्टन भिल्ला भित्रिने सम्पूर्ण तयारी पूरा भएको र आजै यसको औपचारिक घोषणा हुने बताएका हुन् ।

‘फिलिप कौटिन्हो लोनमा बार्सिलोनाबाट एस्टन भिल्ला भित्रिने सम्पूर्ण तयारी पूरा भएको छ । आजको सोझो संवादपछि दुबैपक्षबीच सम्झौता हुनेछ । लोन सिजनको अन्त्यसम्म हुनेछ । भिल्लाले आज आधिकारी जानकारी सार्वजनिक गर्नेछ,’ रोमानोले भनेका छन् ।

सन् २०१८ लिभरपुलबाट स्पेनिस क्लब भित्रिएका कौटिन्हो बार्सिलोनामा प्रभावकारी छाप छोड्न सकेका छैनन् । कौटिन्हो यसअघि सन् २०१९÷२० को सिजन लोनमा जर्मन क्लब बायर्न म्युनिखबाट खेलेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो