कार्तिक २१, २०८२ शुक्रबार | २१:२८:५७
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

एन्फा गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना

काठमाडौं । नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबल समर्थकले सातदोबाटोस्थित आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) गेट अगाडि शान्तिपूर्ण धर्ना गरेका छन् ।

धर्नामा सहभागीहरूले ‘फुटबल क्यालेन्डरमा होइन ग्राउन्डमा चाहियो’, ‘वेक अफ एन्फा’, विश्वकप त चार वर्षमा आउँछ, डिभिजन कहिले ?’, घरेलु लिग चलाउ, फुटबल बचाउ’जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

समर्थकहरूले प्रदर्शन गर्ने भएपछि बिहानैबाट एन्फा परिसरमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

पकंजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले करिब साढे दुई वर्ष यता शीर्ष डिभिजन लिग गर्न सकेको छैन ।

एन्फाले शीर्ष डिभिजन लिग पुसमा गर्ने योजना अगाडि सारेको छ । तर, एन्फा र शीर्ष डिभिजन क्लबबीच बैठक हुन सकिरहेको छैन ।

यसैबीच आइतबारका लागि तय एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठक पनि स्थगित भएको छ ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।