चैत्र १८, २०८२ बुधबार | १०:०२:१६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बार्सिलोनाले ‘समर’ मा हाल्यान्ड भित्राउन सक्ने

मड्रिड । फ्रेन्च स्ट्राइकर बोरुसिया डटमन्डका स्ट्राइकर एर्लिङ हाल्यान्ड यस ‘समर’मा स्पेनिस क्लब बार्सिलोना भित्रिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डर्टमन्डले नर्वेका २१ वर्षिय स्ट्राइकर हाल्यान्डको ‘रिलिज क्लज’ ७५ मिलियन युरो (दश अर्ब रुपैँया) राखेको छ ।

‘बार्सिलोना ठुला खेलाडीमा रकम खर्च गर्न असमर्थ छ । तर, क्लबले हाल्याड भित्राउने सम्भावना छ र उनीहरु हाल्यान्ड भित्राउन सक्नेमा पूर्ण विश्वस्त छन्,’ चर्चित स्पेसिन फुटबल विज्ञ गुइलेम बालागाले भने, ‘लार्पोटा क्लबको भविष्यका लागि ठुलो खेलाडी भित्राउन चाहन्छन् र यसमा हाल्यान्डको सम्भावना सबैभन्दा धेरै छ ।’

सन् २०२० को जनवरीमा रेडबुल साल्जबर्गबाट जर्मन क्लब भित्रिएका हाल्यान्डले डर्टमन्डबाट ७६ खेलमा ७४ गोल गरेका छन् ।

बार्सिलोना सिजनको सुरुआतमा अर्जेन्टिनी स्टार लियोनल मेसीसँगको सम्भौता गर्न असमर्थ भएको थियो । यसलाई केही विज्ञहरुले क्लबको ऋणका कारण सम्झौता नविकरण गर्न असम्भव रहेको बताउदा केहीले क्लबको भविष्यका कारण लार्पोटाले मेसीसँगको सम्झौता नविकरणमा चासो नदेखाएको बताएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो