चैत्र १४, २०८२ शनिबार | ११:०९:४९
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

सातदोबाटो र संकटा पहिलो हाफमा बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलको पहिलो हाफमा  सातदोबाटो युथ क्लब र संकटा क्लब १-१ को बराबरी खेलेका छन् ।

२२औं मिनेटमा स्ट्राइकर सुशिल राईले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पास गोलकिपर राजा बाबु थापाले नियन्त्रण लिन सकेनन् । थापाले क्लियर गर्न खोजेको प्रहार राईको घुँडामा ठोक्किए पोस्टको दिशा लिएको थियो ।

३२औं मिनेटमा जय गुरुङले गरेको गोलमा संकटा खेलमा फर्किएको थियो । 

संकटा सात खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा आठ अंक मात्र जोडेको सातदोबाटो नवौं स्थानमा छ । 

यसअघि चौथो मिनेटमा सातदोबाटोका सुदिप गुरुङको प्रहार राज बाबुले पञ्च गर्दै संकटाको संकट टारेका थिए । 

११औं मिनेटमा फोडे फोफोनाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले विफल पारेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो