चैत्र १८, २०८२ बुधबार | १०:१७:२८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अराउजोको हातको शल्यक्रिया गर्नुपर्ने

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका युवा डिफेन्डर रोनाल्ड अराउजोको हातकाे शल्यक्रिया गर्नुपर्ने भएको छ । अराउजोले कोपा डेल रेअन्तर्गत लेनारेस डिपोर्टिभविरुद्धको खेलका क्रममा हातमा चोट बोकेका थिए ।

तेस्रो डिभिजनको डिपोर्टिभविरुद्ध २–१ को जित निकाल्दा अराउजो पहिलो हाफमै मैदान बाहिरिएका थिए । बार्सिलोनाले बिहीबार विज्ञप्ती जारी गर्दै अरुजोको शल्यक्रिया गर्नुपर्ने बताएको हो । शल्यक्रिया गर्नुपर्ने भएसँगै अराउजो चारदेखि ६ हप्ता मैदान बाहिर रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  ।

‘बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोको दायाँ हातमा चोट लागेको छ । चिकिस्तकका अनुसार अरुजोको शुक्रबार शल्यक्रिया गरिने छ,’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै बार्सिलोनाले मिडफिल्डर फ्रयाकीं डी यङ तिघ्रामा चोट लागेको जनाएको छ । डिर्पोटिभविरुद्ध पहिलो हाफमा ‘सब्सिच्युट’ खेलाडीको रुपमा मैदान भित्रिएका डी यङ दोस्रो हाफमा मैदान बाहिरिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो