चैत्र १४, २०८२ शनिबार | २३:४०:२२
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

कोभिड संक्रमित बर्नलीका प्रशिक्षकले हडर्सफिल्डविरुद्धको खेल गुमाउने

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब बर्नलीका मुख्य प्रशिक्षक सिन डाइच कोभिड संक्रमण पुष्टि भएसँगै एफए कपअन्तर्गत हडर्सफिल्डविरुद्धको खेल गुमाउने भएका छन् ।

बिहीबार बर्नलीले विज्ञप्ती जारी गर्दै ५० वर्षिय डाइचको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको र सेल्फ आइसोलेसनमा बसिसकेको जनाएको हो ।

यसअघि कोभिड संक्रमणकै कारण डिसेम्बरमा बर्नलीको प्रिमियर लिग अन्तर्गका तीन खेल स्थगित भएको थियो ।

कोभिडकै कारण डिसेम्बरदेखि हालसम्म इङल्यान्डका १७ शीर्ष खेल स्थगित भएका छन् ।

प्रिमियर लिगले सोमबार डिसेम्बर २७ देखि जनवरी दुईसम्म १४ हजार दुई सय ५० कोभिड टेस्टमा ९४ संक्रमण पुष्टि भएको सार्वजनिक गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो