आश्विन १, २०८२ बिहीबार | ०९:२८:४५
एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने

च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत

काठमाडौं । साबिक विजेता पेरि सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुआत गरेको छ ।

फ्रेन्च क्लब पिएसजीले बुधबार इटालीको एट्लान्टाविरुद्ध ४-० को जित निकाल्यो । पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन कप्तान मार्किन्होस, ख्विचा क्वारात्स्खेलिया, नुनो मेन्डिस र गोन्सालो रामोसले गोल गरे ।

खेलको तेस्रोे मिनेटमै मार्किन्होसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ३९औं मिनेटमा क्वारात्स्खेलियाले टोलीको अग्रता दोब्बर बनाए ।

मेन्डिसले ५१औं मिनेटमा गोल गर्दा पिएसजीको अग्रता ३-० मा पुग्यो । इन्जुरी समयमा रामोसले गोल गर्दै पिएसजीलाई एकतर्फी जित दिलाए ।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA