चैत्र १२, २०८२ बिहीबार | १३:१०:४९
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

आर्सनलविरुद्धको खेल स्थगित गर्न लिभरपुलको अग्रह

लन्डन । लिभरपुलले इङ्लिस लिग कप अन्तर्गत आर्सनलविरुद्धको सेमिफाइनल पहिलो लेग तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । 

आफ्ना धेरै खेलाडी तथा कर्मचारीमा कोभिड १९ संक्रमणको आशंका गरिएको र पिसिआर परिक्षणको रिपोर्ट आउने क्रममा रहेको भन्दै बिहीबारका लगि तय खेल सार्न औपचारिक रुपमै आग्रह गरिएको लिभरपुलले जनाएको छ । 

‘लिभरपुल फुटबल क्लबले इङ्लिस लिग कप अन्तर्गत आर्सनलविरुद्धको सेमिफाइनल पहिलो लेग स्थगित गरिदिन औपचारिक रुपमा पत्र पठाइसकेको छ । हाम्रा खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमणको आशंका भएकाले पिसिआर परिक्षण गरिएको छ । त्यसको नतिजा आइसकेको छैन,’ लिभरपुलले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, ‘हामी यो खेलको मिति परिवर्तन गरियोस् भन्ने चाहन्छौ ।’

लिभरपुलले मंगलबारबाटै प्रशिक्षण रोकिसकेको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो