चैत्र ११, २०८२ बुधबार | १३:०२:३०
यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता

मोनाकोको प्रशिक्षकमा क्लेमेट नियुक्त

काठमाडौं । फ्रेन्च क्लब मोनाकोको मुख्य प्रशिक्षकमा फिलिप क्लेमेट नियुक्त भएका छन् । दुई दिनअघि पूर्व प्रशिक्षक निको कोभाच क्लबबाट बर्खास्त भएसँगै बेल्जियन प्रो लिगको क्लब ब्रुगको नेतृत्व गरिरहेका क्लेमेट मोनाको आउने भएका हुन् ।

क्लेमेटले क्लब ब्रुगलाई बेल्जियन प्रो लिगको उपाधि र बेल्जियन सुपर कप २०२१ को उपाधि दिलाएका थिए । बार्यन म्युनिखका पूर्व प्रशिक्षक कोभाच २०२० मा रोर्बट मोरिनोको स्थानमा तीन वर्षको लागि अनुबन्ध भएका थिए ।

२०२१ मा मोनाकोले चार लिगमा तीन खेल जितेको छ । तर शनिबार कोभाचलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

मोनाको कप डी फ्रान्समा कोएभेली रोयनसँग ३–१ ले पराजित भएको थियो । आगामी आइतबार लिग वानअन्तर्गत मोनाकोले नान्टेसको यात्रा गर्नेछ ।

मोनाको १९ खेलमा २९ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । पेरिस सेन्ट जर्मन (पिएसजी) समान १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो