चैत्र ८, २०८२ आइतबार | ०२:१८:०७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सिल्भा थप एक वर्ष चेल्सीमै

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले डिफेन्डर थिएगो सिल्भासँगको सम्झौता नविकरण गरेको छ ।

नयाँ सम्झौताअनुसार ब्राजिलका ३७ वर्षिय सिल्भा सन् २०२२/२३ सम्म प्रिमियर लिगमै रहनेछन् ।

सन् २०२०/२१ को सिजनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट ‘फ्रि ट्रान्सफर’ मा स्टामफोर्ड ब्रिज भित्रिएका सिल्भाले चेल्सीबाट ३४ खेल खेलेका छन् ।

सिल्भाले यस सिजन सबैखाले प्रतियोगितामा चेल्सीबाट २२ खेल खेलेका छन् ।

‘चेल्सीबाट खेल्न पाउँनु निकै खुसीको कुरा हो । चेल्सबाट तीन वर्ष खेल्छु भन्ने मैले कहिल्यै सोचेको थिइन । क्लबसँगको सम्झौता थप एक सिजनका लागि थप्न पाउँदा निकै खुसी छु,’ सम्झौता नविकरणपछि सिल्भाले भने । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो