भाद्र १, २०८२ सोमबार | १०:५४:२९
पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक

द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता

काठमाडौं । द ओसन क्लबको आयोजना र हिल्ली फिल्डर्स गोरखा एफसीको प्राविधिक सहयोगमा सन्चालन हुदै आएको शनिबारीय ग्रासरुट कार्यक्रमले १००औं हप्ता पूरा गरेको छ  ।

२०८० बैशाखदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा विभिन्न उमेर समुहका १०० भन्दाबढि बालबालिका सहभागी छन् । 

शनिबार गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष कार्यक्रममा नियमित उपस्थित हुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।

आजबाट नै यो ग्रासरुट प्रशिक्षण कार्यक्रमलाई खेलाडी विकास केन्द्रका रूपमा घोषणा पनि गरिएको छ। 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video