चैत्र १४, २०८२ शनिबार | ०२:००:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भेनाससँगको जितपछि पोचेटिनो भन्छन्- प्रदर्शनबाट खुशी छु

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) का मुख्य प्रशिक्षक माउरिसिनो पोचेटिनोले कप डी फ्रान्समा खेलाडीले देखाएको व्यवसायिकता र सम्मानको प्रशंसा गरेका छन् ।

‘सम्मान सँधै महत्वपूर्ण हुन्छ । जुन मैले सधै खेलाडीहरूलाई भनिरहेको हुन्छु,’ पोचेटिनोले खेलपछि पत्रकार सम्मलेनमा भने, ‘हामी व्यवसायिक भयौं, टोलीको प्रदर्शनबाट म धेरै खुशी छु ।’

सोमबार कप डी फ्रान्समा भेनासमाथि ४–० को जित निकाल्दै पिएसजी अन्तिम १६ मा पुगेको थियो ।

पिएसजीको जितमा ह्याट्रिक गरेसँगै किलियान एमबाप्पेले व्यावसायिक फुटबलका सबै प्रतियोगितामा एक सय ५० गोलको संख्या पुर्याएका थिए ।

प्रिसे्रल किमपेम्बेले २८औं मिनेटमा गरेको गोलसँगै पिएसजीले अग्रता लिएको थियो ।

पोचेटिनोले भेनासविरुद्वको खेलमा एमबाप्पे र किमपेम्बेसँगै युवा खेलाडीलाई मौका दिएका थिए ।

‘हाम्रो लक्ष्य अर्काे चरणमा छनोट हुने थियो, त्यो पूरा भयो । हामीसँग उत्कृट खेलाडीहरु छन् । यो क्लबको लागि महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘युवा खेलाडीलाई विश्वास गरेर खेल्नलाई मौका दिनुपर्छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो