चैत्र ८, २०८२ आइतबार | १२:४९:३४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पिएसजी अन्तिम १६ मा

पेरिस । स्ट्राइकर केलियन एमबाप्लेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि पेरिस सेन्ट जर्मन (पिएसजी) सोमबार भान्नेसमाथि ४-० को सहज जितसहित कुपे डी फ्रान्सको अन्तिम  १६ मा प्रवेश गरेको छ ।

२८औं मिनेटमा कप्तान प्रिस्नेल किमपेम्बेको गोलमा अग्रता लिएको थियो । ५९औं मिनेटमा एमबाप्पेले पिएसजीको अग्रता दोब्बर पारे । ७१औं मिनेटमा एमबाप्पेको दोस्रो गोलमा पिएसजीले अग्रता ३-० मा पुर्यायो ।

 त्यसको पाँच मिनेटपछि एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पिएसजीले सहज जितसहित अन्तिम १६ को टिकट पक्का गरेको हो । एमबाप्पेले पिएसजीका लागि सबै खाले प्रतियोगिता गरि आफ्नो गोल सख्या एक सय ५० समेत पुर्याएका छन् ।

पिएसजीले कोपा डे फ्रान्सको पछिल्लो सात संस्करणमध्ये ६ पटकको विजेता हो ।

पिएसजीले आइतबार लिग वानमा लियोनको सामना गर्नेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो