चैत्र १४, २०८२ शनिबार | ०७:३४:००
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

डी जोङको गोलमा बार्सिलोनाको जित

मड्रिड । लुक डी जोङको निर्णायक गोलमा बार्सिलोनाले आइतबार स्पेनिस ला लिगामा रियाल मालोर्कालाई १-० ले हराएको छ ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले टोलीका १७ खेलाडी अनुपस्थित हुँदा पनि रियाल मालोर्काविरुद्धको खेल स्पेनिस ला लिगाले स्थगित नगर्नुमा आफू अचम्मित रहेको बताएका थिए ।

४४औैं मिनेटमा डी जोङको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । त्यसअघि उनको दुई वटा प्रहारमा बार बाधक बनेको थियो । जारी सिजन डी जोङको यो दोस्रो गोल हो । 

बार्सिलोनाले सबै खाले प्रतियोगिता गरि पछिल्लो ६ खेलमा हात पारेको यो दोस्रो जित हो । 

यस जितपछि बार्सिलोना १९ खेलमा ३१ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । समान खेलमा चौथो स्थानको एट्लेटिको मड्रिडको ३२ अंक छ । रियाल मड्रिड २० खेलमा ४६ अंकसहित शीर्ष स्थानमा बस्दा दोस्रो स्थानको सेभियाको ३८ र तेस्रो स्थानको  रियाल बेटिसको ३३ अंक छ । मालोर्का भने २० अंकका साथ १५औं स्थानमा छ ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो