चैत्र १३, २०८२ शुक्रबार | २०:१०:४४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

सुनिलको गोलमा मछिन्द्रलाई अग्रता

काठमाडौं । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको जारी खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

२१औं मिनेटमा सुनिल बलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको हो । जारी लिगमा सुनिलको यो पाँचौ गोल हो । विशाल राईको फ्रिकिकमा अनमार्क रहेका सुनिलले गरेको हेडरले जाली चुमेको थियो ।

४३औं मिनेटमा बक्स भित्रबाट विशालले गरेको सशक्त प्रहारलाईपुलिसका गोलकिपर सत्रुघन चौधरीले पञ्च गरेको बल ६ यार्ड रहेपछि रक्षक सन्तोष हेमरमले क्लियर गर्दा मछिन्द्रले अग्रता दोब्बर पार्न सकेन ।

छैटौ चरणमा मनाङमाथि इन्जुरी समयमा पनि सुनिलले निर्णायक गोल गरेका थिए । 

६ खेलमा १४ अंकसहित दास्रो स्थानमा रहेको मछिन्द्र पुलिसविरुद्ध तीन अंक बटुल्दै शीर्ष स्थानमा उक्लिदै एएफसी कप छनोटको टिकट काट्न चाहन्छ  । एक खेल बढी खेलेको मनाङ १६ अंकसहित शीर्ष स्थानमा छ । 

गत सिजन (२०७६) मा लिग उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नहँदा मछिन्द्रले एएफसी कप छनोट खेल्नबाट वञ्चित भएको थियो । सो सिजन त्रिभुवन आर्मी क्लबले नेपालको लिग विजेताको रुपमा एएफसी कप छनोट खेल्दै दोस्रो चरण सम्मको यात्रा पक्का गरेको थियो ।

पुलिस भने ६ खेलमा ६ अंक जोड्दै १०औं स्थानमा छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो