चैत्र १८, २०८२ बुधबार | ०८:१६:४६
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

वार्तामा प्रभावकारी भुमिका खेल्न डेम्बेलेलाई जाभीको आग्रह

मड्रिड । बार्सिलोना र स्ट्राइकर ओस्मान डेम्बेलेबीचको सम्झौता नविकरणको वार्तामा तनाव देखिएपछि प्रशिक्षक जाभी हर्नान्डेजले डेम्बेलेलाई प्रभावकारी भुमिका खेल्न आग्रह गरेका छन् ।

फ्रान्सका २४ वर्षिय डेम्बेले र क्लबबीचको सम्झौता सकिन ६ महिनामात्र बाँकी छ ।

सन् २०१७ मा फ्रेन्च क्लब बोरुसिया डर्टमन्डबाट डेम्बेले एक सय ५ मिलियन युरोमा बार्सिलोना भित्रिएका थिए ।

बार्सिलोनामा सुरुआतबाटै चोटका कारण मैदान बाहिर रहँदै आएका डेम्बेलेले ८६ लिग खेल खेलेका छन् ।

‘म निराश छैन । यो वार्ता हो जुन अझै समाप्त भइसकेको छैन् । र, वार्ता सफल बनाउन डेम्बेलेले प्रभावकारी भुमिका खेल्नेछन् भन्नेमा आशावादी छु,’ जाभीले भने, ‘उनी बार्सिलोनामै बस्नेछन् भन्ने मैले आशा लिएको छु । किनभने उनी खेलमा ठुलो प्रभाव पार्नसक्ने खेलाडी हुन् । बार्सिलोनाबाट खेल्न पाउनु उनको लागि एक अवसर हो र डेम्बेले यसलाई गुमाउन चाहदैनन् ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो