काठमाडौं । ग्लोबल आइएमइ बैंकको १५औं वर्षीकोत्सबको अवसरमा शनिबार भरतपुर क्षेत्रिय ‘अन्तर शाखा फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ ।
प्रतियोगितामा भरतपुर क्षेत्रका १३ वटा शाखाका ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको फाइनलमा एल २ शाखालाई ५–२ ले पराजित गर्दै नारायणगढ १८ शाखाले उपाधि जित्यो ।
प्रतियोगितामा नारायणगढ शाखा का प्रभात फुयाल सर्वाधिक गोलकर्ता बने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
