चैत्र १८, २०८२ बुधबार | १३:३३:४५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

मोलार्काविरुद्धको खेल स्थगित नहुँदा जाभी अचम्मित

बार्सिलोना । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले टोलीका १७ खेलाडी अनुपस्थित हुँदा पनि रियाल मालोर्काविरुद्धको खेल स्पेनिस ला लिगाले स्थगित नगर्नुमा आफू अचम्मित रहेको बताएका छन् ।

बार्सिलोनाले आइतबार ला लिगाअन्तर्गत मालोर्का भ्रमण गर्दैछ ।

पछिल्लो केही हप्तादेखि कोभिड १९ को चपेटामा आएको बार्सिलोनाका १० खेलाडी संक्रमितको सुचिमा छन् ।

यद्यपि संक्रमित १० मध्येका स्यामुयल उम्टिटीको प्ररिक्षण रिर्पोट नेगेटिभ आएसँगै उनी टोलीसँग जोडिने भएका छन् । तर, पछिल्लो हप्ताको प्रशिक्षण गुमाएका कारण उम्टिटी मोलार्काविरुद्ध पूर्ण फिट भने हुने छैनन् ।

‘आइतबारको मोलार्काविरुद्ध मैदान उत्रनुले कुनै महत्व राख्दैन । हामी निकै खराब स्थितीमा छौं । हामीसँग १७–१८ खेलाडी समस्याग्रस्त छन्,’ जाभीले भने, ‘ यस्तो अवस्थामा खेल स्थगित हुनुपर्ने हो । तर, ला लिगाले खेल सञ्चालन गर्नाले यसको रौनकता नै हराउछ । यसरी खेल्नु निकै असान्दर्भिक छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो