चैत्र १८, २०८२ बुधबार | ११:१२:५१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

मनाङको एएफसी कप छनोट खेल्ने झिनो आशा जिवित

पोखरा । कप्तान अञ्जन विष्टकाे निर्णायक गोलप्रेरित मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले शनिबार पाेखरा रंगशालामा ब्रिगेड ब्वाइजलाई १-० ले पराजित गर्याे । 

सातौं चरणकाे खेल खेल्न घरेलु मैदानमा पुगेको मनाङका लागि कप्तान अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै पर्याप्त रह्यो ।

पहिलो हाफको सुरुमै पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा ब्रिगेडले अग्रता लिने मौका गुमाएको थियो । जसको फलस्वरुप मनाङलाई नतिजा सुम्पिनु पर्यो ।

पोखरा रंगशालामा सम्पन्न खेलमा जितसँगै मनाङले सात खेलबाट १६ अंक जोडेको छ । ब्रिगेड ब्वाइजले भने सात खेलबाट पाँच अंकका साथ १२औं स्थानमा छ ।

भोलि हुने नेपाल पुलिस क्लबविरुद्धको खेलमा मछिन्द्र फुटबल क्लब पराजित भए वा बराबरीमा रोकिए मनाङले एएफसी कपको छनोट खेल्न पाउने छ ।

तस्बिहरू: सुदर्शन रन्जित


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो