लन्डन । चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले इन्टर मिलानका स्ट्राइकर लउटारो मार्टिनेजसँगको साझेदारीलाई पुन जगाउने बताउदै मार्टिनेजलाई चेल्सीमा भित्रिनुभन्दा इन्टरमै बस्न सुझाएका छन् ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले चेल्सीको मार्टिनेजलाई भित्राउने योजना सार्वजनिक गरिरहँदा लुकाकले अर्जेन्टिनी स्ट्राइकरलाई इन्टरमै बस्न सुझाव दिएका हुन् ।
‘मैले मार्टिनेजलाई सम्झिरहेको छु । मार्टिनेजसँगको पहिलो भेटदेखि नै म मैदानमा उनको लागि मर्न समेत तयार थिए, लुकाकुले भने ।’
मार्टिनेजलाई चेल्सीमा भित्राउने चाहनाबारे सोधिएको प्रश्नमा लुकाकुले भने, ‘लउटारो मिलानमै बस । म त्यहीँ फर्किनेछु ।’
लुकाकु दुई सिजन इन्टर मिलानमा रहँदा यी दुईको जोडीले कुल एक सय २५ गोल र असिस्ट गरेका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
