लन्डन । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले प्रिमियर लिगकै अर्को क्लब सिटीले सन् २०२१ मा गरेको प्रदर्शनको प्रशंसा गरेका छन् ।
प्रिमियर लिगमा पेप ग्वार्डिओलाको टोलीले दोस्रो स्थानको चेल्सीभन्दा आठ र तेस्रो स्थानको लिभरपुलभन्दा नौ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिगका पछिल्लो १० खेलदेखि अपराजित सिटीले २०२१ मा एक सय १० अंक जोडेको छ ।
‘सिटीले निकै उच्च स्तरमा प्रदर्शन गरिरहेको छ । २०२१ मा सिटीको प्रदर्शन कुनै समयमा कमजोर रहेन । एक वर्षमा एक सय १० रन जोड्नुले पनि उनीहरुको प्रभावशालिता देखाउछ,’ क्लोपले भने ।
वर्षको अन्त्यसम्म लिगमा सिटीले २० खेलमा ५० अंक जोडेको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
