चैत्र १४, २०८२ शनिबार | १०:५६:२२
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

चेल्सीमा असन्तुष्ट लुकाकु, इन्टर फर्किने चाहना

लन्डन । चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले क्लबको वर्तमान अवस्थाप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

लुकाकुले क्लबका प्रशिक्षक थोमस टचेलको कार्यशैलीप्रति असन्तुष्ट जनाउदै इटालियन सिरी ‘ए’ मा फर्कने चाहना व्यक्त गरेका हुन् ।

‘म क्लबको वर्तमान अवस्थाबाट सन्तुष्ट छैन् । क्लबका प्रशिक्षककले फरक पद्दतीमा खेलाउने निणर्य गरेका छन् । म यसमा सन्तुष्ट छैन,’ उनले भने, ‘मैले अझै मेहनत गर्न र व्यवसायिक बन्न आवश्यक छ । म क्लबको अवस्थाप्रती सन्तुष्ट हुन सकेको छैन तर म एक खेलाडी हु र म यसबाट हार मान्दिन ।’

बेल्जियमका २८ वर्षिय लुकाकुले इन्टर मिलान छोड्ने निणर्यप्रती पछुतो रहेको बताउदै आफू भविष्यमा इटालीको शीर्ष लिगमा फर्कन तयार रहेका बताए ।

‘इन्टर मिलान सधै मेरो ह्रदयमा रहनेछ । म फेरी त्यहाँबाट खेल्न फर्किने छु र मलाई यसको निकै आशा छ,’ लुकाकुले भने ।

यसै सिजनको सुरुआतमा चेल्सी भित्रिएका लुकाकुले प्रिमियर लिगका १३ खेलमा पाँच गोल गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो