चैत्र १८, २०८२ बुधबार | १०:०१:१६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

सिमोन र ग्रिजमनसँगै एट्लेटिकोका पाँचमा कोभिड संक्रमण

मड्रिड । प्रशिक्षक डियागो सिमोन र स्ट्राइकर एन्टोनियो ग्रिजमनसँगै स्पेनिस क्लब एट्लेटिको मड्रिडका पाँच खेलाडीमा कोभिड १९ संक्रमित भएका छन् ।

प्रशिक्षक र ग्रिजमनसँगै मिडफिल्डर कोके र हेक्टर हरेरा र स्ट्राइकर जुवाओ फिलिक्सको कोभिड परिक्षण नतिजा सकारात्मक आएको हो । यद्यपि पाँचै जनाको स्वास्थ्यमा कुनै समस्या नरहेको र सबै जना आइलोसनमा बसिसकेको क्लबले जनाएको छ ।

ला लिगाका केही क्लबहरुमा हाल कोभिड पुष्टिको संख्या बढ्दै गइरहेको छ । जसमा बार्सिलोनाले आफ्ना १० खेलाडीमा कोभिड पुष्टि भएको सार्वजनिक गरेको थियो । 

रियाल मड्रिडले बिहीबार थिबाउट कर्टोइस, एडुर्डो कामाभिङ्गा, फेडेरिक भाल्भर्डे र भिनिसियस जुनियरकोे कोभिड रिर्पोट सकारात्मक आएको जनाएको थियो । संक्रमितको सूचिमा सेभियाका पाँच खेलाडी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो