चैत्र १२, २०८२ बिहीबार | १९:०३:४८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

दुई वर्षमा विश्वकप आयोजना प्रस्तावः युइएफए विपक्षमै

पेरिस । फिफाको दुई वर्षको अन्तरमा विश्वकप आयोजना गर्ने प्रस्तावलाई खराब नियतको संज्ञा दिँदै  युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफ्रिनीले आफूहरु अझै त्यसको विपक्षमा रहेको दोहोर्याएका छन् ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रत्येक दुई वर्षमा विश्वकप आयोजनाको प्रस्ताब पारित भए धेरै भन्दा धेरै प्रयोजक भित्र्याउन सकिने दाबी गरेका गर्दै आएका छन् ।

हाल पुरुष र महिला विश्वकप प्रत्येक चार वर्षको अन्तरमा आयोजना हुँदै आएको छ ।

युइएफए र दक्षिण अमेरिकी फुटबल संघले फिफाको यो प्रस्तावमा असहमती जनाए पनि एसिया, अफ्रिका र कन्काकाफले भने सहमती जनाउँदै आएका छन् ।

‘मुख्य दाबेदारका रुपमा रहेका युरोप र दक्षिण अमेरिकी राष्ट्रहरु नै दुई वर्षको अन्तरमा विश्वकप आयोजना गर्ने प्रस्तावको विपक्षमा उभिदै आएका छन्’, सेफ्रिनीले भने, ‘अहिले चार वर्षको अन्तरमा विश्वकप आयोजना भइरहेको छ र यसले रौनकता प्रदान गरिरहेको छ । त्यसैले यसमा परिवर्तन हुन जरुरी छैन । दुई वर्षको अन्तरमा विश्वकप आयोजना भएमा त्यसले ओलम्पिक लगायत विश्वका धेरै ठूला प्रतियोगिताहरु पनि प्रभावित हुनेछन् ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो