चैत्र ११, २०८२ बुधबार | १८:१८:१७
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

बनर्लीमाथि युनाइटेडको सहज जित

लन्डन । इङ्लिस प्रिमियर लिगमा बिहीबार बनर्लीमाथि ३-१ को सहज जितसहित म्यानचेस्टर युनाइटेडले वर्ष २०२१ को सुखद अन्त्य गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडका क्रिस्टियानो रोनाल्डो र स्कट म्याक टोमिनेले समान एक गोल गरे भने एक गोल बनर्लीका बेन मिबाट उपहार पाएको थियो । बनर्लीका एरोन लेनोनले सान्त्वना एक गोल गरे ।

आठौं मिनेटमा म्याक टोमिनेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । २७औं मिनेटमा बनर्लीका बेन मीलले आत्मघाती गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो । त्यसको आठ मिनेटपछि रोनाल्डोले बललाई पोस्टको दिशा दिदै युनाइटेडको अग्रता ३-० मा पुर्याएका थिए ।

३८औं मिनेटमा लेलोनले बनर्लीका लागि गोल गरे ।

युनाइटेड पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको थियो । बनर्ली भने डिसेम्बर १२ पछि पहिलो पटक पहिलो पटक मैदानमा उत्रिएको हो ।

 खेलाडीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि बनर्लीको वाट्फोर्ड र एभर्टनविरुद्ध  तय भएको खेल स्थिगित भएको थियो । 

युनाइटेड १८ खेलमा ३१ अंकसहित तालिकाको चौथो स्थानमा छ भने बनर्ली १६ खेलमा ११ अंकका जोड्दै १८ औं स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो