जेष्ठ २१, २०८२ मंगलबार | ०९:४०:५२
महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित

अमेरिकन राजदूतावास च्याम्पियन

च्याम्पियन अमेरिकन राजदूतावास, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । अमेरिकन राजदूतावास प्रथम डिप्लोम्याटिक कपको च्याम्पियन बनेको छ ।

बालुवाटारस्थित ढुकु फुटसल हबमा आइतबार सम्पन्न फाइनलमा अमेरिकन राजदूतावासले सार्क सचिवालयविरुद्ध पेनाल्ट सुटआउटमा ३-१ को जित निकाल्यो ।

निर्धारित समय ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

सेमिफाइनलमा अमेरिकन राजदूतावासले भारतीय राजदूतावासलाई २-१ तथा सार्क सचिवालयले आयोजका परराष्ट्र मन्त्रालयको ‘बी’ टोलीलाई ५-० ले पराजित गरेका थिए ।

उपविजेता सार्क सचिवालयलगायत, तस्विरः सरोज सापकोटा/खेलाडी । 

उपविजेता सार्क सचिवालयका अब्दुल्लाह नजिम प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी आयोजक परराष्ट्र मन्त्रालयको ‘बी’ का शिव बानियाँ सर्वाधिक गोलकर्ता तथा च्याम्पियन अमेरिकन राजदूतावासका नवराज उत्कृष्ट गोलरक्षक बने ।

बिहीबार र आइतबार सञ्चालन भएको प्रतियोगितामा आयोजक परराष्ट्र मन्त्रालयका दुईसहित १३ टोली सहभागी थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY