चैत्र १८, २०८२ बुधबार | ०७:४३:४८
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

भिल्लामाथि चेल्सीको सहज जित

लन्डन । एस्टन भिल्लालाई ३-१ ले हराउँदै चेल्सीले इङलिस प्रिमियर लिगको दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ ।

२८औं मिनेटमा चेल्सीका रिसी जेम्सको आत्मघाती गोलमा भिल्लाले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै जर्जिन्होले पेनाल्टीको सदुपयोग गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए ।

५६औं मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुको गोलम चेल्सीले अग्रता लियो । सेप्टेम्बरपछि लुकाकुको चेल्सीका लागि यो पहिलो गोल हो । यसअघि लुकाकुले सेप्टेम्बर ११ मा घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भिल्लाविरुद्ध दुई गोल गरेका थिए । 

इन्जुरी समयको तेस्रो मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै जिर्जिन्होले चेल्सीलाई ३-१ को सहज जित दिलाए ।

१९ खेलमा ४१ अंक बटुलेको चेल्सीले समान अंकसहित दोस्रो स्थानमा बसेको लिभरपुलसँग अंक बराबरी गरेको हो । यद्धपी लिभरपुलले एक खेल कम खेलेको छ । लिभरपुल र लिड्स युनाइटेडबीचको खेल आइतबार रद्द भएको थियो ।

म्यानचेस्टर सिटीले भने गोलको वर्षा भएको खेलमा लेस्टर सिटीलाई ६-३ ले पराजित गर्दै शीर्ष स्थान थप बलियो पारेको छ । शीर्ष स्थानको सिटीको ४७ अंक छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो