चैत्र १३, २०८२ शुक्रबार | २२:१२:५०
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक

बिनम श्रेष्ठ (बायाँ) लाई नियुक्ति पत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरण राई ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिनम श्रेष्ठलाई यु-१९ टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फा महसचिव किरण राईले बुधबार श्रेष्ठलाई नियुक्ति पत्र प्रदान गरेका थिए ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको तयारीमा रहेको टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् । यसैगरी एन्फाले यसअघि मंगल महर्जनले सहायक र सञ्जीव जोशीलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको थियो।

प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ ।

समूह ‘बी’ को नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।  

मुख्य प्रशिक्षक श्रेष्ठले आइतबार, सोमबार र मंगलबार सम्पन्न छनोट प्रकृयाबाट ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलकिपरः भक्तबहादुर परियार, विक्रम विष्ट, विशेष बानियाँ, पेम्बानोर्बु भोटे, रोजन प्रधान, उपेन्द्र लवान

रक्षकः एकराज विश्वकर्मा, करण तामाङ, कृष्णबहादुर आले, कृष मगर, कुसाङ नेम्वाङ, लच्छु थापा, मदन पौडेल, निशान बान्तवा, प्रशान्त मोक्तान, राम थामी, राम थापा, रोहन मोक्तान, रोनेश मगर, रोशन तामाङ, सविनया कटुवाल, समीर थापा, सरोज दर्लामी, सिद्धान्त खड्का, सुजलमान घले

मिडफिल्डरः एलिक श्रेष्ठ, विज्ञान खड्का, विनायक थारु, धर्मेन्द्र कुँवर, लक्ष्मण थामी, माइकल थापा, रञ्जित लामा, सविन लुंगेलीमगर, समीर कुमार

फरवार्डः विजय उर्वा, विक्रम गौतम, ग्रेमन श्रेष्ठ, पवन पाख्रिन, प्रसुन तामाङ, सुवास बम, सुदीप मोक्तान, सुजन डंगोल


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो