चैत्र १४, २०८२ शनिबार | १४:५८:३६
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

चेल्सीले म्यानचेस्टर सिटीलाई हरायो

काठमाडौं । चेल्सीले महिला सुपर लिगमा आइतबार म्यानचेस्टर सिटीविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै १७ खेलमा ४७ अंक जोडेको चेल्सी शीर्षस्थानमा कायम छ । पराजित सिटी समान खेलबाट ३२ अंकका साथ चौथो स्थानमा यथावत छ ।

इतिहाद रंगशालामा पाहुना टोली चेल्सीलाई दिलाउन एगी बिभर जोन्स र एरिन कुथबर्टले गोल गरे । सिटीका लागि केरोलिनले गोल गरिन् ।

खेलको ३२औं मिनेटमा कोरोलिनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले युई हासेगावाको पासलाई पोस्टको दिशा दिइन् ।

जोन्सले ४९औं मिनेटमा जोहाना कनेरिडको पासलाई सदुपयोग गर्दै चेल्सीलाई बराबरीमा ल्याइन् ।

इन्जुरी समयमा कुथबर्टले गोल गर्दै चेल्सीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाइन् । उनले एश्ले लरेन्सको पासलाई जाली चुमाएकी हुन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो