चैत्र १७, २०८२ मंगलबार | ११:०७:०२
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा, बाहिरिए क्रोएसिया र नेदरल्यान्ड्स

काठमाडौैं । युरोपियन नेसन्स लिगको रोमाञ्चक क्वार्टरफाइनलमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् ।  दुवै लेग बराबरीमा टुंगिएपछि दुवै टोली पेनाल्टी सुटआउटमा विजयी भएका हुन् ।

आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ५-४ ले हरायो । यसअघि पहिलो लेगमा क्रोएसियाले २-० को अग्रता बनाएको थियो । दोस्रो लेगमा फ्रान्सले  दुई गोल गरेको हो । ३० मिनेटको अतिरिक्त समयमा  पनि थप गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

यता, स्पेनले पनि नेदरल्यान्ड्सलाई ५-४ ले नै हरायो । पहिलो लेग २-२ र दोस्रो खेल ३-३ को बराबरीमा समाप्त भएको थियो ।

पेनाल्टी सुटआउटमा स्पेनका लामिन यमल गोल गर्न चुके । नेदरल्यान्ड्सका नोअ लाङ र डोनयल मालेनले गोल गर्न सकेनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो