चैत्र १६, २०८२ सोमबार | १८:३९:१९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो पुलिस

बुटवल। विभागीय टोली नेपाल पुलिस क्लबलाई सडनडेथमा ४-३ ले पराजित गर्दै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो  ।

पेनाल्टीमा चर्च ब्वाइजका अमन लामा, चेतन चौधरी, अर्मान्ड बिडोम, प्रवेश कुँवरले गोल गरे। कप्तान सर्ज डिका र आकाश राईको प्रहारलाई भने पुलिसका गोलकिपर अमित टमाटाले बचाए ।

पुलिसका लागि प्रज्ज्वल चौधरी, अमित र अरुण गाहाले मात्रै गोल गर्न सके । विवेक पाण्डे र ओसेन्द्र कुटवालको प्रहार बारमा लागेर फर्किदा मानबहादुर परियारको प्रहा बाहिरियो ।

चर्च ब्वाइजले फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लबबीचको विजेताको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो