मंसिर १६, २०८२ मंगलबार | १९:१०:०१
अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित

वेल्सको सुखद सुरुआत

काठमाडौं । वेल्सले फिफा विश्वकप युरोपियन छनोटमा विजयी सुरुआत गरेको छ ।

कार्डिफ सिटी रंगशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली वेल्सले काजकिस्तानविरुद्ध ३-१ को जित निकाल्यो ।

जितसँगै तीन अंक जोडेको वेल्स समूह ‘जे’ को दोस्रो स्थानमा छ । पराजित काजकिस्तान अंकविहिन छ ।

वेल्सलाई जित दिलाउन ड्यानियल जेम्स, बेन डेभिस र रब्बी माटोन्डोले गोल गरे । काजकिस्तानका लागि अस्खत ट्यागीबर्गेनले गोल फर्काए ।

खेलको नवौं मिनेटमा जेम्सको गोलमार्फत वेल्सले अग्रता लिएको थियो । ३२औं मिनेटमा ट्यागीबर्गेनले पेनाल्टीमार्फत काजकिस्तानका लागि बराबरी गोल फर्काए ।

डेभिसले ४७औं मिनेटमा गोल गर्दा वेल्स २-१ ले अगाडि बढ्यो । निर्धारित समयको अन्तिम मिनेटमा माटोन्डोले गोल गर्दै वेल्सलाई ३-१ को जित दिलाए ।

यही समूहको अर्को खेलमा नर्थ म्यासेडोनियाले लिच्टेन्स्टाइनविरुद्ध ३-० को जित निकाल्यो । 


भिडियो
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL