चैत्र ६, २०८२ शुक्रबार | ०४:५०:२१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

धनगढीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो बार्बोजा

धनगढी ।  नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ ।

धनगढीले एनएसएलको तेस्रो संस्करणका लागि बार्बोजालाई भित्र्याएको हो ।

बार्बोजाले ब्राजिल, कोस्टारिका, ग्वाटेमाला, होन्डुरस, लाओस, कम्बोडिया, माल्टा, अमेरिका र भारतको लिग खेलेका छन् ।  उनले गत वर्ष सुपर लिग केरलामा मलप्पुरम एफसीको प्रतिनिधित्व गरेका थिए ।

यसअघि धनगढीले लेबनानका फरवार्ड अहमद हिजाजी, नाइजेरिया फरवार्ड आफिज ओलावाले , मोरोक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनी र स्पेनिस गोलकिपर वालिद बिरोउलाई भित्र्याइसकेको छ ।

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु मार्की रहेको धनगढीलेजुआन म्यानुएल मार्टिनेज सेजलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

प्रतियोगिता चैत १६ देखि सुरु हुँदैछ । धनगढीले चैत १९ मा बुटवल लुम्बिनी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसपल्ट यी दुइसँगै साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो