चैत्र १६, २०८२ सोमबार | १४:३५:३८
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी

काठमाडौं । म्यानचेस्टर सिटीले युइएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

बुधबार म्यानचेस्टर सिटी जोय रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन दुवै गोल भिभियान मिडेमाले गरिन् । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ६०औं मिनेटमा मिडेमाको गोलमार्फत सिटीले अग्रता लिएको थियो ।म्यारी फ्लावरको क्रसमा कप्तान लाया एलेक्सान्ड्रीको हेडर क्रस बारमा लागर फर्किदा प्राप्त बललाई मिडेमाले सहजै पोस्टको दिशा दिइन् ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मिडेमाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सहज जित दिलाइन् । उनले क्यारोलिनको पासलाई वान टचमै पोस्टको दिशा दिइन् । 

 अब दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफार्ड ब्रिजमा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो