माघ १५, २०८२ बिहीबार | १६:०२:०५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

क्लो केली इङ्लिस टोलीबाट बाहिर

काठमाडौं । क्लो केली इङ्लिस टोलीबाट बाहिरिएकी छन् । इङ्ल्यान्डले यसै महिना युइएफए नेसन्स लिगमा पोर्चुगल र स्पेनको सामना गर्दैछ ।

मुख्य प्रशिक्षक सरिना विगम्यानले फेब्रुअरी २१ र २६ मा हुने खेलका लागि केलीलाई छनोट गरेकी छैनन् । यता जर्जिया स्ट्यानवेलाई पनि बाहिर राखिएको छ ।

यसैगरी निकिता पेरिसले करिब साढे दुई वर्षपछि टोलीमा पुनरागमन गरेकी छन् । लरेन जेम्स र इला टुने पनि टोलीमा फर्किएका छन् ।  

इङ्लिस टोली

गोलकिपरः मेरी इर्प्स, हन्ना ह्याम्पटन, अन्ना मुरहाउस

रक्षकः मिली ब्राइट, लुसी ब्रोन्ज, जेस कार्टर, नियाम चार्ल्स, माया ले टिस्सियर, एस्मे मोर्गन, मिली टर्नर, लिया विलियमसन, लोटे वुबेन मोय

मिडफिल्डरः लोरा ब्लाइन्डकिल्ड ब्राउन, ग्रेस क्लिन्टन, रुबी मेस, जेस पार्क, इलो टुन, केइरा वाल्श

फरवार्डः एगी बिभर जोन्स, लरेन जेम्स, बेथ मिड, जेस नाज, निकिता पेरिस, एलेसिया रुसो


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।