चैत्र १२, २०८२ बिहीबार | १५:५३:२५
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा मछिन्द्र फुटबल क्लब सोमबार एन्फा यु-१६ युथ लिगमा एफसी खुमलटारसँग २-२ को बराबरीमा रोकिएको छ ।

यो नितजासँगै मछिन्द्रले १२ खेबाट १७ अंक जोडेको छ । खुमलटारको समान खेलबाट चार अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रका लागि गोविन्दा विक र राहुलकुमार योन्जनले गोल गरे । खुमलटारका लागि विकाश थापा र सुवास मगरले गोल गरे ।

खेलको नवौं मिनेटमा गोविन्दको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ६९औं मिनेटमा राहुलले टोलीको अग्रता दोब्बर बनाए ।  तर मछिन्द्रले त्यसलाई जोगाउन सकेन ।

विकाशले ७९औं मिनेटमा गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने संकेत दिएका थियो । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा सुवासले गोल गर्दै मछिन्द्रबाट दुई अंक खोसे ।

सोमबारै सम्पन्न पहिलो खेलमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबविरुद्ध ७-० को एकतर्फी जित दर्ता गर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो