चैत्र ९, २०८२ सोमबार | ०८:२७:०७
पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित

चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी

काठमाडौं । साबिक विजेता त्रिभुवन आर्मी क्लबविरुद्ध १-० को कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालमा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा राज भुसालले गरेको एकमात्रै गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो । राजले ८९औं मिनेटमा नविन लामाको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

चर्च ब्वइजले न्युरोड टिम (एनआरटी) लाई सडन डेथमा ६-५ ले पराजित गर्दै क्वार्टरफाइलनमा स्थान बनाएको थियो । आर्मीले भने सीधै क्वार्टरफाइनल खेलेको थियो ।

चर्च ब्वाइजले फाइलन प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले बिग्रेट ब्वाइज क्लब युकेलाई २-० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो