चैत्र ९, २०८२ सोमबार | १४:२५:३१
हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि

पिएसजीको पुनरागमन जित

काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपको अन्तिम-३२ मा बुधबार घरेलु टोली एफसी इस्प्लेविरुद्ध ४-२ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै पिएसजी अन्तिम-१६ मा प्रवेश गरेको छ । पार्क डेस स्पोर्टस मार्सेल मिशेलिन रंगशालामा पिएसजीलाई जित दिलाउन वारेन इम्री, डिजायर डोउ, बार्डली बार्कोला र गान्कालो रामोसले गोल गरे । इस्प्लेका लागि केभिस गजेची र म्याक्सेन्स फोर्नेलले गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै गजेचीको गोलमार्फत इस्प्लेले अग्रता लिएको थियो । ३७औं मिनेटमा इम्रीले पिएसजीका लागि बराबरी गोल फर्काए ।

डोउले ६७ मिनेटमा गोल गर्दा पिएसजी २-१ ले अगाडि बढ्यो । ७१औं मिनेटमा फोर्नेलले गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा बार्कोलाले गोल गर्दै पिएसजीको अग्रता ३-२ मा पुर्याए । इन्जुरी समयमा रोमसले गोल गर्दै पिएसजीलाई ४-२ को जित दिलाए।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो