चैत्र १३, २०८२ शुक्रबार | ०९:१३:११
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं । रियाल बेटिसविरुद्ध ५-१ को सहज जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

ओलम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन गाभी, जुल्स कुन्डे, राफिन्हा, फेरान टोरेस र लामिन यामलले गोल गरे । बेटिसका लागि भिक्टर रोकले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै गाभीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २७औं मिनेटमा कुन्डेले टोलीको अग्रता दोब्बर बनाए ।

राफिन्हाले ५८औं मिनेटमा गोल गर्दा बार्सिलोना ३-० ले अगाडि बढ्यो । ९ मिनेटपछि टोरेसले गोल गर्दा बार्सिलोनाको अग्रता ४-० मा पुग्यो ।

यामलले ७५औं मिनेटमा बार्सिलोनाका लागि पाँचौं गोल गरे । निर्धारित सयम सकिन ६ मिनेट बाँकी रहँदा रोेकले पेनाल्टीमार्फत गरेको गोल बेटिसका लागि सान्त्वना बन्यो ।

अर्को खेलमा इल्चेविरुद्ध ४-० को सहज जित निकाल्दै एट्लेटिको मड्रिडले पनि क्वार्टरफाइनलको यात्रा तय गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो