पुस ७, २०८१ आइतबार | १७:१७:३०
भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा

एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा १८ वर्षपछि बार्सिलानालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

ओलिम्पिक लुइस कम्पनिज रंगशालामा शनिबार एट्लेटिकोले बार्सिलोनालाई २-१ ले स्तब्ध बनायो ।

जितसँगै एट्लेटिको १८ खेलबाट ४१ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । पराजित बार्सिलोना १९ खेलबाट ३८ अंकका साथ दोस्रो स्थानमा छ ।

एट्लेटिकोलाई जित दिलाउन रोड्रिगो डी पउल र एलेक्सजेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि पोड्रीले गोल गरे ।

खेलको ३०औं मिनेटमा पेड्रीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले गाभीको पासलाई पोस्टको दिशा दिए ।

बार्सिलोनाका रक्षक मार्क कासाडोले पेनाल्टी बक्स नजिकै राम्रोसँ क्लियर गर्न नसकेको बललाई जाली चुमाउँदै डी पउलले एट्लेटिकोलाई बराबरीमा ल्याए ।

एन्जुरी समयमा सोर्लेथले गोल गर्दै एट्लेटिकोलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए । उनले नाहुएल मोलिनाको क्रसलाई जाली चुमाए । 


भिडियो
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh
ललित सर्वाेत्कृष्ट खेलाडी हुन्ः Pubudu Dassanayake
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh