चैत्र १२, २०८२ बिहीबार | १५:५५:०३
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड, तस्विरः रेड हर्स फुटबल क्लब ।

काठमाडौं ।  त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

ठूलो टुँडिखेल मैदानमा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा  चर्च ब्वाइजलाई जित दिलाउन  रोहन कार्की र अर्मान्ड बिडोम  गोल गरे । आर्मीका लागि निरज चौधरीले गोल गरे ।

चर्च ब्वाइज र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः रेड हर्स फुटबल क्लब । 

सुरुआतमै निरजको पेनाल्टी गोलमार्फत आर्मीले अग्रता लिएको थियो । तर आर्मीले त्यसलाई जोगाउन सकेन ।

रोहनले ७६औं मिनेटमा चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए । ८३औं मिनेटमा बिडोमले गोल गर्दै चर्च ब्वाइजलाई रोमाञ्चक जित दिलाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो