काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाल कठिन समूहमा परेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपाल, भियतनाम, मलेसिया र लाओस छन् ।
२४ टिमलाई चार समूहमा विभाजन गर्दै नेपाललाई पट ३ मा राखिएको थियो । जसअनुसार नेपालले पट १ बाट भियतनाम, पट २ बाट मलेसिया र पट ४ बाट लाओस प्रतिद्वन्दी पाएको हो।
एएफसीका अनुसार २५ मार्चबाट सुरु हुने प्रतियोगिता होम एन्ड अवे पद्धतिमा हुनेछ। प्रत्येक समूहका विजेताले सन् २०२७ मा साउदीमा हुने एएफसी एसियन कपमा स्थान बनाउने छन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
