चैत्र १४, २०८२ शनिबार | ०३:१७:१२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

व्यावसायिक फुटबलबाट नानीको सन्यास

काठमाडौं । चार पटकको प्रिमियर लिग विजेता नानीले व्यावसायिक फुटबल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

पूर्व म्यानचेस्टर युनाइटेडका फरवार्ड नानीले आइतबार राति सामाजिक सञ्जालमार्फत सन्यासका बारेमा बताएका हुन् ।

पोर्चिगज नानीले क्लब र अन्तर्राष्ट्रिय फुटबलमा कूल ७०० खेल खेलेका छन् । युनाइटेडमा सहकर्मी क्रिस्टियानो रोनाल्डोको छाँयामा पर्ने गरेका नानीले पछि रोनाल्डोको अनुपस्थितिमा आफ्नो छुटेटै अस्तित्व बनाएका थिए । पूर्व स्पोर्टिङ सिपीका खेलाडीले २०१०–११ सिजनमा युनाइटेडको जर्सीमा ९ गोल गर्दा १४ असिस्ट दिएका थिए । जतिबेला उनले युनाइटेडको वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।

‘फुटबललाई अलविदा भन्ने बेला आएको छ । मैले आफ्नो व्यावसायिक फुटबल करिअरलाई अन्त्य गर्ने निर्णय लिएको छु, ’ नानीले आइतबार भने ।

करिअरमा १० क्लबको जर्सी लगाएका नानीले २००८ मा युनाइटेडबाट च्याम्पियन्स लिग र पोर्चुगलबाट २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए ।

नानीले पछिल्लो समय घरेलु क्लब एस्ट्रेला दा आमादोराबाट व्यावसायिक फुटबल खेल्दै आएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो