मंसिर ६, २०८१ बिहीबार | १५:२०:१५
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

बेल्जियम इजरायलसँग स्तब्ध

काठमाडौं ।  बेल्जियम युइएफए नेसन्स लिगमा आतइबार इजरालयसँग १-० ले स्तब्ध बनेको छ । इजरायलले ४६ वर्षपछि बेल्जियमलाई पराजित गरेको हो ।

इजालयलले पछिल्लो पटक सन् १९७८ मा बेल्जियमविरुद्ध १-० कै जित हासिल गरेको थियो । त्यसयताका चार खेलमा बेल्जियम विजयी भएको थियो ।

जितका बाबजुद ६ खेलमा चार अंक जोडेको इजरायल लिग ‘ए’ समूह-२ को पुछारमा रह्यो । पराजित बेल्जिय पनि समान खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

हंगेरीको बोजसिक एरिनामा वैकल्पिक खेलाडी यार्डन शुआले गरेको एक मात्र गोल इजरायललाई जित दिलाउन पर्याप्त बन्यो । उनले निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डिया सबाको पासलाई पोस्टको दिशा दिए ।

शुआले खेलको ७४औं मिनेटमा एली दासालाई प्रतिस्थापन गरेका थिए ।

यही समूहको अर्को खेलमा फ्रान्सले इटालीविरुद्ध ३-१ को जित निकाल्यो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin