चैत्र १८, २०८२ बुधबार | ०९:३६:५८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

युनाइटेड र चेल्सीले अंक बाढे

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति महारथी क्लबहरु म्यानचेष्टर युनाइटेड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् ।

ओल्ड ट्राफोर्डमा ७३ हजार समर्थकमाझ पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । ७०औं मिनेटमा बु्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता बनाएका हुन् ।

चार मिनेटपछि नै चेल्सीले बराबरी गोल फर्कायो । मोइसेस काइसेडोले गोल टोलीको हार टारेका हुन् ।

बराबरपछि चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको युनाइटेड १३औं स्थानमा छ ।

राति नै भएको खेलमा टोटनहमले एष्टन भिल्लालाई ४–१ ले हरायो ।

टोटनहमको जितमा डोमोनिक सालान्केले दुई तथा ब्रेनान जनसन तथा जेम्स माडिसनले समान एक गोल गरेका हुन् । यसअघि खेलको पहिलो हाफमा मोर्गन रोजर्सले गोल गर्दै एष्टन भिल्लालाई अग्रता दिलाएका थिए ।

खेलपछि १८ अंकको एष्टन भिल्ला छैटौँ र १६ अंकको टोटनहम साताँै स्थानमा छन् ।

प्रिमियर लिगमा दशौं चरण चलिरहँदा २५ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो