चैत्र १४, २०८२ शनिबार | ०१:०५:१९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सिमोनका छोरा जिउलिआनोको ला लिगामा पहिलो गोल

काठमाडौं । एट्लेटिको मड्रिडका प्रशिक्षक डिअगो सिमोनका छोरा जिउलिआनोेले स्पेनिस  ला लिगमा पहिलो गोल गरेका छन् । आइतबार राति भएको खेलमा एट्लेटिकोले लास पाल्मासविरुद्ध २–० को जित निकाल्यो ।

टोलीको जितमा जिउलिआनोेले ३७औं मिनेटमा गोल गरेका हुन् । अर्जेन्टिनी स्टार नाहुइल मालिनाले पास दिलाएपछि उनले गोल गरेका हुन् । ८३औं मिनेटमा डि पौलको पासमा एलेक्जान्डर सार्लाेटले दोस्रो गोल गरेका थिए ।

८४ मिनेट मैदानमा बिताएका जिउलिआनोेले एक गोल गरेका थिए । ५८औं पटक बल छोएका थिए । जसमा एक टार्गेटमा थियो । २१ वर्षीय खेलाडी यसै सिजन अलाभेसबाट एट्लेटिको आएका हुन् । अर्जेन्टिनाको यु२३ टिमबाट खेलिसकेका जिउलिआनोले १६औं खेलपछि एट्लेटिकोबाट पहिलो गोल गरेका हुन् ।

जितपछि एट्लेटिको १२ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट ९ अंक जोडेको लास पाल्मास १८औं स्थानमा छ । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो