पुस १९, २०८१ शुक्रबार | ०४:०४:०८
एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन

युभेन्टसको अपराजित यात्रा जारी

काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा आफ्नो अपाराजित यात्रालाई ११औं खेलसम्म पनि कायम राखेको छ ।

जितसँगै ११ खेलमा २१ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ । पराजित युडिनेस समान खेलबाट १६ अंकका साथ आठौं स्थानमा छ ।

घरेलु मैदान ब्ल्युइनर्जी रंगशालामा युभेन्टसले शनिबार युडिनेसविरुद्ध २ ० को सहज जित निकाल्यो । युभेन्टसका लागि निकोल सभोनाले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको १९औं मिनेटमा मडुका ओकेयीबाट आत्मघाती गोल हुन पुग्दा युभेन्टसले अग्रता लिएको थियो । ३७औं मिनेटमा साभोनाले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टसले सहज जित निकाल्यो । शनिबारै सम्पन्न अन्य खेलमा एसी मिलानले मोन्जा तथा बोलोग्नाले लिसविरुद्ध समान १ ० को जित निकाले 


भिडियो
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports